एएफसी यू-२० एसियन कप छनोट: नेपाल कतारसँग पराजित
काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३-१ गोल अन्तरले पराजित भयो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा...
View Articleकर्णालीले मधेशलाई तीन रनले हरायो, प्रतियोगिताबाट बाहिरियो
काठमाडौं। नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष टी–२० प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार बिहान भएको खेलमा कर्णालीले...
View Articleमहिला साफ फूटबल: माल्दिभ्सको पोष्टमा पाकिस्तानको सात गोल
काठमाडौं। साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले सान्त्वना जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो ।...
View Articleनवौं राष्ट्रिय खेलकुद: एनआरएनए र सुदूरपश्चिम सेमिफाईनलमा
काठमाडौं । एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदुरपश्चिम प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार नेपाल एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीचको खेल रद्द भएसँगै...
View Articleच्याम्पियन्स लिग:बार्सिलोना बार्यन म्यूनिखसँग पराजित, लिभरपुलको पहिलो जीत
च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई हराएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले बार्सिलोनालाई २–० ले हराएको हो ।बायर्नलाई जिताउन लुकास...
View Articleसाफ यू-१७ च्याम्पियनसिप:नेपाल उपाधिका लागि भारतसँग भीड्दै
काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज बुधबार हुँदैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् । फाइनल खेल बेलुकी ८:१५ बजे सुरु हुनेछ।...
View Articleयू-१७ साफ फूटबल: फाईनलमा नेपाल भारतसित हार्यो
काठमाडौं । नेपाल यू १७ साफ फूटबलको फाइनलमा भारतसंग पराजित भएको छ । कोलम्बोमा भएको फाइनलमा नेपाललाई ४-० ले पराजित गर्दै भारत फेरि च्याम्पियन बन्यो । नेपालले २ गोल पहिलो र थप २ गोल दोश्रो हाफमा खायो ।...
View Articleच्याम्पियन्स लिगः पीएसजी, सिटी, नापाेली र रियल विजयी, यूभेन्ट्स पराजित,...
काठमाडौं । च्याम्पियन्स लिग फूटबल अन्तर्गत गएराति भएका खेलमा पीएसजी,म्यानचेस्टर सिटी, रियल म्याड्रिड, बेन्फिका विजयी भएका छन । चेल्सी भने बराबरीमा रोकिएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)...
View Articleपाकिस्तानी अम्पायर रौफको निधन
काठमाडौं । आईसीसी एलिट प्यानलका पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ । हृदयाघातका कारण ६६ वर्षको उमेरमा उनको निधन भएको हो । राउफले ६४ टेस्ट, १३९ ओडीआइ तथा २८ टि–२० मा अम्पायरिङ गरेका थिए ।...
View Articleरोजर फेडेररले सन्यास लिए
काठमाडौं । स्वीस टेनिस स्टार रोजर फेडेररले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । फेडेररले बिहीबार यसै महिना लण्डनममा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका हुन ।’मेरो शरीरले मलाई...
View Articleराष्ट्रिय पुरुष क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस भीड्दै
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आज भिड्दै छन्। खेल दिउँसो सवा १ बजे...
View Articleसाफ महिला फूटबलः फाईनल प्रवेशका लागि नेपाल भारतसित भीड्दै
काठमाडौं । काठमाडौमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुकी पाँच बजे दशरथ रंगशालामा हुनेछ ।नेपाल समूह बीको...
View Articleनवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् ।राष्ट्रिय खेलकुद...
View Articleटस जितेपछि सुदूरपश्चिमलाई कास्य पदक
काठमाडौं । सुदुरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा कास्य पदक जितेको छ । कीर्तिपुरस्थिति टियु मैदानमा शुक्रबार बिहान हुनु पर्ने खेल निरन्तरको वर्षाका कारण खेल्न सम्भव नभए...
View Articleभुटानलाई ८–० ले हराउँदै बंगलादेश साफ महिला फूटबलको फाईनलमा
काठमाडौं । बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराउँदै बंगलादेश पहिलो उपाधि नजिक पुगेको हो...
View Articleभारतलाई हराउँदै नेपाल साफ महिला फूटबलको फाईनलमा, भारतमाथि ऎतिहासिक जीत
काठमाडौं । भारतलाई हराउँदै नेपाल साफ महिला फूटबलको फाईनलमा प्रवेश गरेको छ । नेपालले साफमा ऎतिहासिक जीत हासिल गरेको हो । दशरथ रंगशालामा नेपालले भारतलाई १-० ले हरायो । साफमा नेपालले भारतलाई हराएको...
View Articleसाफ महिला फूटबल फाईनल : उपाधि घरमै राख्ने नेपालको लक्ष्य
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् । छैटौं संस्करणको महिला साफको फाइनल अघि...
View Articleसाफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। साँझ पाँच बजे दशरथ रंगशालामा हुने फाइनल भिडन्तपछि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउँदैछ। नेपाल...
View Articleनेपाललाई हराउँदै बंगलादेश बन्यो च्याम्पियन, भारतपछि नेपालका लागि बंगलादेश बाधक
काठमाडौं । नेपाललाई ३-१ ले स्तब्ध पार्दै बंगलादेशले साफ महिला फूटबलको जितेको छ। दशरथ रंगशालामा भएको रोमाञ्जक खेल जितेर बंगलादेश नयाँ च्याम्पियन भएको छ । बंगलादेशका लागि कृष्णरानी सरकारले दुई गोल...
View Articleबंगलादेशसित हारेपछि कुमार थापाले प्रशिक्षक पद त्यागे
काठमाडौं ।नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएका छन्।साफ महिला फूटबलको फाइनलमा बंगलादेशसंग हारेपछि थापाले पद त्यागेको घोषणा गरेका हुन । दशरथ रंगशालामा बंगलादेश...
View Article