Quantcast
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुलको सहज जित

Image may be NSFW.
Clik here to view.

एजेन्सी, २९ माघ । गएराति भएको  प्रिमियर लिग खेलमा साउथह्यामटनलाई लिभरपुलले २-० गोलले पराजित गरेको छ ।

साउथह्यामटनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि खेलको ५ औ मिनेटमा मोहमम्द सलाहाको पासमा रोबर्टो फिर्मिनोले गोल गरेका थिए ।

यस सिजन उच्च फर्ममा रहेका मोहमम्द सलाहाले खेलको ४२ औ मिनेटमा दोस्रो गोल गरे ।

यो जितसँगै लिभरपुलको २७ खेलमा ५४ अंक भएको छ ।

The post लिभरपुलको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles