Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्कटल्याण्डसँग नेपाल ४ विकेटले पराजित

$
0
0

फागुन २४ । विश्वकप क्रिकेट छनोट अन्तरगत आज भएको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले विजयी लक्ष्य स्कटल्याण्डले ओभरमा विकेट गुमाउँदै पूरा गरेको हो ।

स्कटल्याण्डका लागि काइल कोएट्जरले सर्वाधिक ८८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले १४, क्रेग वालेसले १७, सीएस म्याकलियोडले १५, हेन्री जर्ज मुन्सेले १० तथा रिची बेरिंगटनले एक रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मी २–२ तथा ललित राजवंशीले दिपेन्द्रसिंह एेरीले समान १–१ विकेट लिए ।

सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

The post स्कटल्याण्डसँग नेपाल ४ विकेटले पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles