Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कार्लोस पुयोल नेयमारबारे यसो भन्छन्

$
0
0

एजेन्सी, ११ चैत । पुर्व बार्सिलोनाका खेलाडी कार्लोस पुयोलले पनि नेयमारबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

नेयमार रियल मड्रिड जाँदा कसैलाई केही समस्या नहुने बताएका छन् ।

नेयमार विश्वकै महँगा खेलाडी बन्दै २२२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजीमा अनुबन्ध भएका थिए ।

कतिपयले त नेयमार रियल जानका लागि पनि पिएसजी गएको बताएका थिए ।

तर, पियोल भन्छन्, ‘नेयमार रियलमा आएर उनलाई फाइदा हुन्छ भने आउँदा हुन्छ । यसमा कसैले अनौठो नमान्दा हुन्छ ।’

उनका अनुसार पिएसजी क्लबले उनलाई अन्य क्लबमा जान दिन सजिलै नमान्न सक्छ । क्लबले ठुलो धनराशी खर्चेका कारण पनि उनलाई पिएसजी छाड्ने निर्णय लिन कठिन पर्ने पियोल बताउँछन् ।

The post कार्लोस पुयोल नेयमारबारे यसो भन्छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles