एजेन्सी, ८ जेठ । नजिकिँदै गरेको फिफा विश्वकपको लागि अर्जेन्टिनाले आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ ।
विश्वकपको लागि अर्जेन्टिना बलियो टोली हाे।
गोलकिपरः सर्जियो रोमेरो, विली क्याबालेरो, फ्रान्को अर्मानी
डिफेन्डरः , फेडेरिको फाजियो, ओटामेन्डी, ग्याब्रियल मर्साडो, इडुवार्डो साल्भियो, मार्कोस रोजो, निकोलास त्यागलियाफिको, मार्कोस अकुना, क्रिष्टियन अन्साल्डी
मिडफिल्डरः जेवियर मास्चेरानो, एवर बनेगा, लुकास बिग्लिआ, एंगेल डी मारिया, म्याक्सिमिलानो मेजा, गुईडो पिजारो, एन्जो पेरेज, जियोवानी लो सेल्सो, क्रिष्टियन पाभोन
फरवार्डः लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोन्जालो हिगुईन
The post विश्वकपका लागि अर्जेन्टिनाको अन्तिम २३ खेलाडीको सुची सार्वजनिक appeared first on Sajha Post.