एजेन्सी, २८ जेठ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगल टीम मस्कोमा फुटबल अभ्यासमा व्यस्त छ । विश्वकप फुटबलमा स्पेनविरुद्ध शुरुआती भिडन्तको पाँच दिन पहिले आज मस्कोको दक्षिण पूर्व स्थित कडाके शहरमा अभ्यास गरेको हो । ठन्डी/चिसो ठाउँमा पोर्चुगलका खेलाडीहरुले अभ्यास गरेका छन् ।
प्रशिक्षक फर्नाण्डो सान्तोसको टीमका सबै २३ खेलाडीहरुले ९० मिनेटको शुरुआती प्रशिक्षण सत्रमा भाग लिए । यस क्रममा त्यहाँको तापक्रम १० डिग्री सेल्सियसको आसपास थियो ।
The post रसियाको ठन्डीमा पोर्चुगिज खेलाडीले गरे अभ्यास appeared first on Sajha Post.