Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लज्जास्पद हारपछि साउदीका प्रशिक्षक पिज्जीले दिए यस्तो प्रतिक्रिया

$
0
0

काठमाडौँ, १ असार । एजेन्सी । बहुप्रतिक्षित खेल विश्वकप विहिबारबाट सुरु भएको छ । भव्य उद्घाटन गरेको आयोजक देश रसियाले उद्घाटन खेलमा साउदी अरेबियामाथि ५–० गोलको सानदार जित हात पार्न सफल भएको छ । विश्वकप पुर्व खासै गतिलो खेल प्रस्तुत नगरेको रसियाले विश्वकपमा भने उत्कृष्ट सुरुवात गरेको छ ।

मस्कोस्थित लुज्निकी रंगशालामा सम्पन्न उद्घाटन खेलमा सँधै कठिन हुने गरेको भए पनि यसरी अप्रत्यासित नजिता आफ्नो राणनीतिको कारण आएको बताएका छन् ।

उनले आगामी खेलमा रणनीति बदल्ने बताएका छन् ।

The post लज्जास्पद हारपछि साउदीका प्रशिक्षक पिज्जीले दिए यस्तो प्रतिक्रिया appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles