एजेन्सी, ३ असार । रसिया विश्वकपमा सर्विया आफ्नो पहिलो खेलमा जीत हासिल गरेको छ । आइतबार समारा रंगशालामा भएको खेलमा सर्बियाले कोस्टारिकालाई १-० गोल अन्तरले पराजित गर्दै ३ अंक प्राप्त गरेको छ ।
सर्वियाका लागि कप्तान एलेक्जेन्डर कोरालोभ गोल गरे । जुन निर्णायक गोल बन्यो ।
पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ५६ औं मिनेटमा कोरालोभले एलेक्जेन्डर कोरालोभले गोल गर्दै अग्रता दिलाएका थिए ।
The post सर्वियाद्वारा कोष्टारिका पराजित, कप्तान कोलारोभको गोल निर्णायक appeared first on Sajha Post.