Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ट्युनिसियाको पोष्टमा बेल्जियमको ४ गोल

$
0
0

मस्को ९ असार । विश्वकप २०१८ अन्तर्गत समूह जीको शनिबार जारी खेलमा बेल्जियमले ट्युनिसियाको पोष्टमा गोलको वर्षा गरेको छ ।

खेलको पहिलो हाफसम्म ३-१ को अवस्थामा रहेको खेल हाफ टाइम पछि झन रोमाञ्चक मोडमा पुगेको छ । ५१ औं मिनेटमा एडेन हाजार्डले १ गोल थपेपछि ब्राजिलले ट्युनिसियामाथि ४-१ को अग्रता कायम गरेको छ ।

खेलको ६ औँ मिनेट पहिलो गोल पेनाल्टीबाट बेल्जियमका इजन हजार्डले गोल गरे । दोस्रो गोल १६ मिनेटमै बेल्जियमका लुकाकुले गरे भने तेस्रो गोल ट्युनिसियाका लागि १८ औँ मिनेटमा डिलान ब्रोनले गरेका हुन् भने चौथो गोल बेल्जियमै लुकाकुले पहिलो हाफको थपिएको चौथो मिनेटमा गरेका हुन् । खेलको पाँचौं गोल ५१औं मिनेटमा एडेन हाजार्डले गरेका हुन् ।

The post ट्युनिसियाको पोष्टमा बेल्जियमको ४ गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles