Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एशियाली खेलकुद: चीनले जित्यो ३० वटा स्वर्णपदक

$
0
0

काठमाडौँ, ६ भदौ । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ३० वटा स्वर्ण, १८ रजत तथा १२ काँस्य पदक सहित कूल ६० पदक जितेको छ ।

त्यस्तै, जापानले १२ स्वर्ण, १७ रजत तथा १८ काँस्य पदक सहित ४७ पदक जितेको छ ।

कोरियले पनि ८ स्वर्ण, १२ रजत तथा १४ काँस्यपदक सहित ३४ उपाधि जितेको छ ।

आयोजक राष्ट्र इन्डोनेसियाले ५ स्वर्ण, २ रजत तथा ५ काँस्य, इरानले ४ स्वर्ण ३ रजत तथा ५ काँस्य, उत्तर कोरियाले ४ स्वर्ण, १ रजत तथा ३ काँस्य, भारतले ३ स्वर्ण, ३ रजत तथा ४ काँस्य जितेको छ ।

The post एशियाली खेलकुद: चीनले जित्यो ३० वटा स्वर्णपदक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles