एजेन्सी, ७ असोज । गएराति भएको स्पेनिस लिग लालिगामा रियल मड्रिड स्पानियोललाई १–० गोलले पराजित गरेको छ ।
यो जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ। रियलका लागि एकमात्र गोल मार्को एसिनसोले गरेका थिए ।
यो जितसँगै रियलको ५ खेलबाट १३ अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्साको १२ अंक छ ।
The post रियल मड्रिडको कठिन जित appeared first on Sajha Post.