Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

वायर्न म्युनिख जर्मन कप फुटबलको तेस्रो चरणमा प्रवेश

$
0
0

काठमाडौँ, १४ कात्तिक । मंगलबार राति भएको जर्मन कपमा वार्यन म्युनिखले चौथो डिभिजनको क्लब एसभी रोडिङहाउजेनलाई २ -१ ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेको छ ।

वायर्नलाई जित दिलाउन सान्ड्रो वाग्नेर र थोमस मुलरले एक एक गोल गरेका थिए । रोडिङहाउजेनका लिनुस मेएरले एक गोल फर्काएका थिए ।

बार्यनका लागि खेलको ८ औ मिनेटमा वाग्नेरले गोल गर्दै वार्यनलाई अग्रता दिलाएका थिए ।

खेलको १३ औं मिनेटमा मुलरले पेनाल्टीमा गोलमार्फत गोल गरे ।

खेलको २३ औं मिनेटमा रेनेटो सान्चेजले पेनाल्टीमा गोल गर्न चुके ।

दोसो हाफमा रोडिङहाउजेनले एक गोल फर्काएका थिए ।

The post वायर्न म्युनिख जर्मन कप फुटबलको तेस्रो चरणमा प्रवेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles