Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पोखरा प्रिमियर लिग: धनगढीलाई जित्नै पर्ने दबाब

$
0
0

पोखरा, १६ कात्तिक । पोखरा प्रिमियर लिगमा टी–२० क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा एक्स्पर्ट धनगढी र घरेलु टोली पोखरा पल्टन खेल हुँदैछ ।

यो खेल बिहान ९ बजे सुरु हुनेछ ।

गर या मरको स्थितिमा रहेको धनगढी दबाबमा रहेको छ । प्ले अफमा स्थान बनाउन धनगढीलाई जित्नै पर्ने दबाब रहेको छ ।

धनगढीले ४ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । पोखरालाई हराएर धनगढी शीर्ष तीनमा रहदै प्ले अफ पुग्न चाहन्छ ।

पोखरा भने तेस्रो जितको खोजीमा रहेको छ । उसको ३ खेलबाट ४ अंक रहेको छ र अंक तालिकाको दोस्रो स्थानमा छ ।

The post पोखरा प्रिमियर लिग: धनगढीलाई जित्नै पर्ने दबाब appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images