Image may be NSFW.
Clik here to view.
काठमाडौँ, १८ मंसिर । सन् २०१८ को उत्कृष्ट गोलरक्षको उपाधि लिभरपुलका गोलरक्षक एलिससन बेकरलाई प्रदान गरिएको छ ।
गएको सिजन रोमाबाट उत्कृष्ट खेल खेलेका उनले ३७ खेलमध्ये १७ वटा खेलमा जित हासिल गरेका थिए ।
यस सिजन लिभरपुलबाट पनि उत्कृष्ट खेल खेलिरहेका छन् ।
The post एलिससन बेकरले जिते ‘उत्कृष्ट गोलरक्षको उपाधि’ appeared first on Sajha Post.