Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कतारले अनावरण गर्‍यो २०२२ को विश्वकप स्टेडियम लुसाएलको डिजाइन

$
0
0

एजेन्सी, १ पुस । फिफा विश्वकप २०२२ को उद्घाटन र फाइनल खेल अयोजना गरिने लसाएल स्टेडियमको डिजाइनलाई कतारका अधिकारीहरुले अनावरण गरेका छन् ।

८० हजार जना मानिस अटाउनसक्ने क्षमता भएको उक्त स्टेडियम आगामी विश्वकप टुर्नामेन्टभरीकै सबैभन्दा ठूलो स्टडियम हुने बताइएको छ । २१ नोभेम्बर २०२२ बाट शुरु हुने उक्त खेल अरब क्षेत्रमा आयोजना हुने पहिलो टुर्नामेन्ट हो ।

राजधानी दोहाभन्दा १५ किमी उत्तर रहेको सो स्टेडियमलाई लुसाएल शहरको प्रमुख आकर्षणको केन्द्रविन्दु हुने मानिएको छ । हालसम्म स्टेडियमको ९० प्रतिशत निर्माण कार्य पूरा भैसकेको छ ।

The post कतारले अनावरण गर्‍यो २०२२ को विश्वकप स्टेडियम लुसाएलको डिजाइन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles