काठमाडौँ, ८ पुस । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा भिगोलाई २-० गोलले पराजित गरेको छ ।
बार्सिलोनाका लागि ओउसमाने डेम्बेले र लियोनल मेस्सीले एकएक गोल गरे ।
खेलको १० औ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४५ औ मिनेटमा चम्किए लियोनल मेस्सीले ।
उनले सानदार गोल गर्दै अग्रता दोब्बर बनाए । यो जितसँगै बार्सिलोनाको १७ खेलमा ३७ अंक भएको छ । शिर्ष स्थानमा रहेको बार्सिलोना एट्लेटिकोभन्दा तीन अंकले अगाडि रहेको छ ।
सेल्टाभिगो २१ अंकका साथ दशौँ स्थानमा रहेको छ ।
The post लिग लिडर बार्सिलोनाको सहज जित appeared first on Sajha Post.