Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फ्रान्सको उत्कृष्ट खेलाडीको अवार्ड एमबाप्पेलाई

$
0
0

काठमाडौँ, ११ पुस । फ्रान्स तथा पिएसजीका स्टार खेलाडी काइलियन एमबाप्पेले फ्रान्सको उत्कृष्ट फुटबल खेलाडीको अवार्ड जित्न सफल भएका छन् ।

उनले एन्टोनियो ग्रिजम्यान र राफायल भरानेलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

सन् २०१८ को विश्वकप उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो ।

फ्रान्स फुटबल म्यागजिनले उत्कृष्ट खेलाडी अवार्डका लागि उनको नाम छनोट गरेको हो ।

बेलोन डिओर अवार्डको सुचीमा उनी चौथो स्थानमा रहेका थिए । तर, उनलाई कोपा अवार्डबाट भने सम्मानित गरिएको थियो ।

The post फ्रान्सको उत्कृष्ट खेलाडीको अवार्ड एमबाप्पेलाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles