Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगः लेइसेस्टर सिटी, इभर्टन, हडल्सफिल्ड टाउन पराजित

$
0
0

काठमाडौँ, १५ पुस । गएराति भएको प्रिमियर लिगमा लेइसेस्टर सिटीलाई क्याड्रिफ सिटीले १-० गोलले पराजित गरेको छ ।

गएको हप्ता म्यानचेस्टर सिटीलाई पराजित गरेको लेइसेस्टर क्याड्रिपसँग पराजित भएको हो ।

क्याड्रिपको जितमा एकमात्र गोल भिक्टर क्यामरासाले गरे । त्यस्तै इभर्टन पनि पराजित भएको छ ।

ब्रिटन एण्ड होभ एल्भिनले इर्भटनलाई १-० गोलले पराजित गरेको हो । ब्रिटनका लागि एकमात्र गोल उर्गेन लोकाडियाले गरे । फुलह्यामलाई हडल्सफिल्ड टाउनविरुद्ध महत्वपुर्ण जित हात परेको छ ।

हडल्सफिल्डलाई फुलहमले १-० गोलले पराजित गरेको हो । उसको जितमा मित्रोविकले गोल गरे । अन्तिम मिनेटमा वार्टफोडले गोल गर्दा न्युक्यासल बराबरीमा सिमित भएको छ ।

The post प्रिमियर लिगः लेइसेस्टर सिटी, इभर्टन, हडल्सफिल्ड टाउन पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles