Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनालाई पछ्याउँदै एट्लेटिको मड्रिड

$
0
0

काठमाडौँ, ६ माघ । गएराति भएको स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले हुयस्कालाई ३-० गोलले पराजित गरेको छ ।

एट्लेटिकोको जितमा लुकास हर्नानडेज, सान्टीयागो एरियास र कोकले एकएक गोल गरे ।

यस सिजन बार्सिलोनालाई कडा प्रतिस्पर्धा दिइरहेको एट्लेटिकोको २० खेलमा ४१ अंक भएको छ ।

एक खेल कम खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ । लिगको अन्तिम स्थानमा रहेको हुयस्काको ११ अंक रहेको छ ।

The post बार्सिलोनालाई पछ्याउँदै एट्लेटिको मड्रिड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles