Quantcast
Viewing all articles
Browse latest Browse all 7991

खेलाडी पारस अस्पताल भर्ना

Image may be NSFW.
Clik here to view.
Paras with ICC

काठमाडौँ, १६ फागुन । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पेटमा समस्या भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका छन्।

खड्काको आन्द्रामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उपचारमा संलग्न चिकित्सक मधु घिमिरेले जानकारी दिए । चिकित्सकका अनुसार अहिले उनको अवस्था सामान्य रहेको छ । पूर्णरुपमा स्वास्थ्य विवरण आउन भने दुई दिन लाग्नेछ ।

शुक्रबार पेटमा समस्या भएपछि खड्कालाई उपचारका लागि अस्पतालमा लगिएको थियो । रासस

The post खेलाडी पारस अस्पताल भर्ना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles