Quantcast
Viewing all articles
Browse latest Browse all 7991

शनिबार हुने प्रिमियर लिगका खेलहरु

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, २५ माघ । भोलि राति प्रिमियर लिगमा ७ वटा खेलहरु हुँदैछन् । भोलि हुने विशेष खेलमा लिभरपुलले एफएफसी बोर्नेमाउथसँग आमने सामने गर्दैछ । दुई खेलमा बराबरी खेल खेलेको लिभरपुलमाथि खेल जित्नै पर्ने दबाब रहेको छ । लिभरपुलले आफ्नो घरेलु मैदानमा हुने खेलमा जित हात पार्ने समिक्षहरुले बताएका छन् ।

त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले फुलहमसँग आमनेसामने गर्दैछ । प्रशिक्षक ओले गनर आएपछि म्यानु अपराजित रहेको छ । आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने दाउमा म्यानु रहेको छ । शनिबार हुने प्रिमियर लिगका खेलहरु

Image may be NSFW.
Clik here to view.

The post शनिबार हुने प्रिमियर लिगका खेलहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles