Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

केन्याविरुद्धको खेलमा सुनिल र दिपेन्द्र पनि टिममा अटाए, अरु को-को ?

$
0
0

 

काटमाडौं, २२ फागुन । विश्व क्रिकेट लिग च्याम्पियन्स अन्तरगत केन्याविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । आगामी शनिबार र सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल र केन्याबीच हुने खेलमा नेपालका लागि केही नयाँ अनुहारहरु पनि रहेका छन् । जसमा सुनिल धमला र दिपेन्द्र सिंह नयाँ अनुहार हुन् ।

नेपाली टोलीमा पारसका अलवा नेन्द्र मल्ल, मेहबुब आलम, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख र सोमपाल कामी समावेश छन् ।

वैकल्पिक सदस्यमा भने जेश पुलामी, अभिनाश कर्ण, भुवन कार्की र दिलप नाथ अटाएका छन् ।

The post केन्याविरुद्धको खेलमा सुनिल र दिपेन्द्र पनि टिममा अटाए, अरु को-को ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles