काठमाडौं, २८ फागुन । वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज नेपाल र केन्याबीच खेल बर्षाका कारण निर्धारित समयमा सुरु हुन सकेन ।
पेटको शल्याक्रियाका कारण पारस फिट भएका छैनन् । सोही कारण पारस आज नखेल्ने भएका छन् । यससँगै नेपाली टिम ज्ञानेन्द्रले सम्हाल्ने छन् । नेपाली टिममा ज्ञानेन्द्रसहित शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, मेहबुब आलम र सुुनिल धमला रहेका छन् ।
The post केन्यासँग पारस नखेल्ने, ज्ञानेन्द्रको नेतृत्वमा आज यी खेलाडीहरु मैदानमा उत्रदै appeared first on Sajha Post.