Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

केन्यासँग नेपाल ५ विकेटले पराजित

$
0
0

काठमाडौं, २८ फागुन । आईसीसी  वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको छ ।

तीन पटकसम्म ओभर घटाएर अन्तिममा २६ ओभर कायम गरिएको खेलमा केन्याले जितका लागि ९४ रनको चुनौती पाएको थियो । उक्त लक्ष्य २४ ओभर १ बलमा केन्याले ५ विकेटको क्षतिमा जित दर्ता गर्‍यो ।

The post केन्यासँग नेपाल ५ विकेटले पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles