Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

शरद चम्किँदा केन्या १५५ रनमै सीमित

$
0
0

काठमाडौं, ३० फागुन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेलमा केन्याले नेपाललाई १५६ रनको चुनौती दिएको छ ।

सोमबार कीर्तिपुर मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ४६ ओभर १ बलमा १५५ सीमित गरेको हो । केन्यालाई सस्तैमा समेट्न
पार्टटइम बलर शरद भेषावकरले ४ विकेट लिए । शरदले ७ ओभर १ बल बलिङ गर्दै २८ रन दिएर ४ विकेट हात पारे ।

खेलको चौथो ओभरमा मेहवुव आलम र बसन्त रेग्मीले समान दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, सागर पुनले एक-एक विकेट लिए ।

तस्विर: Nitish Acharya को फेसबुक वालबाट

The post शरद चम्किँदा केन्या १५५ रनमै सीमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles