Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइपिएल क्रिकेट आजदेखि

$
0
0

काठमाडौं, २३ चैत । भारतको चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को दशौं संस्करण आजदेखि शुरु हुँदैछ ।

आज बेलुका ८ बजे हैदरावादको राजीव गान्धी अन्तराष्ट्रिय रंगशालामा उद्घाटन खेल हुनेछ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेङ्लोर भिड्ने भएका छन् । यो प्रतियोगिता भारतको सर्वाधिक रुचाइएको मानिन्छ ।

केही न केही विवादमा पर्ने गरेको प्रतियोगिताको यसपटकको संस्करणलाई भने विवादरहित बनाउन पहल गरिने आयोजकको विश्वास छ । प्रतियोगिताका जन्मदाता ललित मोदी बेलायतमा निर्वासिज जीवन बिताइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

The post आइपिएल क्रिकेट आजदेखि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles