Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानच्यास्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

$
0
0

बिहिबार राति भएको युरोपा लिगको क्वटारफाइनल खेलमा म्यानच्यास्टर युनाइटेडले एल्डरलिचलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

पहिलो चरणको खेलमा एकएक गोलको बराबरी खेलको म्यानुले आफ्नो घरेलु मैदानमा २-१ गोलले पराजित गरेको हो । सम्रगमा ३-२ को जित निकाल्दै म्यानु युरोपा लिगको सेमिफाइनलमा पुगेको छ ।

म्यानुका लागि हेनरिक मिख्तारिन र मार्कस र्यासफोर्डले एकएक गोल गरेका थिए । एन्डरलेचका लागि एकमात्र गोल सोफिएनले गरेका थिए ।

The post म्यानच्यास्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles