Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एथ्लेटिको मड्रिडसँग इस्पानियोल पराजित

$
0
0

शनिबार राति भएको स्पेनिस लिगमा एथ्लेटिको मड्रिडले इस्पानियोललाई १-० गोलले पराजित गरेको ।

शिर्ष चारमा स्थानमा बनाउन एथ्लेटिकोलाई सेभिल्लाले चुनौती दिइरहेको थियो भने यो जितले एथ्लेटिकोलाई राहत दिएको छ । एथ्लेटिकोका लागि एकमात्र गोल एन्टोनियो ग्रिजम्यानले गरेका थिए ।
त्यस्तै गएराति भएका अन्य खेलमा मालागा र भिल्लारियलले पनि जित दर्ता गराएका छन् ।

The post एथ्लेटिको मड्रिडसँग इस्पानियोल पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles