Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानच्यास्टर युनाइटेडको सानदार जीत

$
0
0

काठमाडौं, १० वैशाख । आइतबार साँझ भएको इंलिस प्रिमियर लिगमा म्यानच्यास्टर युनाइटेडले बर्नेलाई २-० गोलले पराजित गरेको छ । पछिल्लो समय उच्च लयमा रहेको म्यानुका लागि एन्थोनी मार्सेल र वायन रुनीले गोल गरेका हुन् ।

 

यो जीतसँगै शीर्ष चार स्थानमा पर्ने सम्भावनालाई पनि जिवित राखेको छ । खेलको पहिलो हाफमा उत्कृष्ट खेल खेलेको म्यानुले दोस्रो हाफमा पनि बर्नेमाथि उत्तिकै दबाब राखेको थियो ।

The post म्यानच्यास्टर युनाइटेडको सानदार जीत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles