Image may be NSFW.
Clik here to view.
काठमाडौँ, १७ जेठ । रियल मड्रिडका स्टार खेलाडी हुन् सर्जियो रामोस् ।
उनले यस सिजन क्लब छोड्ने व्यापक हल्ला चलेको थियो ।
उनले यसबारे प्रतिक्रिया दिएका छन् । उनी रियलमा नै रहने बताएका छन् ।
रियलमा लामो समय बिताएका उनले रियलबाट नै सन्यास लिने बताएका छन् । उनले रियमा आफु प्रतिबद्ध समेत रहेको बताएका छन् ।
The post रामोस रियलमा नै रहने appeared first on Sajha Post.