काठमाडौं, २९ जेठ । आईसीसी क्रिकेट वर्ल्डकपमा अहिले पाकिस्तान र अष्ट्रेलियाबीच खेल भइरहेको छ ।
टाउटनमा भएको खेलको ताजा अवस्थाअनुसार अष्ट्रेलियाले १७ ओभरको समाप्तिमा १०७ रन जोडेको छ । अहिले डेभिड वार्नर र एरोन फिन्चले ब्याटिङ गर्दैछन् । फिन्चले ६५ बलमा ५९ र वार्नरले ३७ बलमा ३८ रन बनाउँदै ब्याटिङ गरिरहेका छन् ।
पाकिस्तानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो ।
The post अष्ट्रेलियाले पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै, फिन्चले अर्धशतक पूरा गरे appeared first on Sajha Post.