Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इस्को म्यानचेस्टर सिटी आउन सक्ने !

$
0
0

काठमाडौँ, १२ असार । रियल मड्रिडका स्टार खेलाडी हुन् इस्को । तर, रियलमा उनले पर्याप्त समय खेल्न नपउँदा करिअर नै धरापमा परेकोब बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनी रियल छोड्न चाहन्छन् ।

रियलबाट जति समय उनको पोल्टामा पर्यो त्यो उनले सदुपयोग गरेको तर, त्यो पर्याप्त नभएको बताइएको छ ।

स्पेनिस क्लबभन्दा पनि इंलिस क्लब म्यानचेस्टर सिटीले उनलाई अनुबन्ध गर्न चाहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार इस्कोको खेलदेखि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवाला निकै प्रभावित छन् ।

उनले चाहेमा इस्को म्यानसिटी आउन सक्छन् । रियलले उनलाई राख्ने वा बेच्ने हालसम्म कुनै निर्णय गर्न सकेको छैन ।

The post इस्को म्यानचेस्टर सिटी आउन सक्ने ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles