एजेन्सी, २४ वैशाख । इंग्लिस च्याम्पिन्ससिपको उपाधि न्युक्यासल युनाइटेडले जितेको छ । न्युक्याकसलले ब्रार्सलीलाई ३ ० गोलले पराजित गर्दै च्याम्पियनसिप उपाधि जितेको हो ।
शिर्षस्थानमा रहेको ब्राइटन एण्ड होभ एल्भिएनले एस्टनभिल्लासँग एकएक गोलको बराबरी खेलेपछि न्युक्यासलले च्याम्पियनसिप उपाधि जितेको हो । ४६ खेलमा ब्राइटनले ९३ अंक जोडेको थियो भने च्याम्पियन न्युक्यासलले ९४ अंक जोडेको थियो ।
यो जितसँगै न्युक्यासल प्रिमियर लिगमा प्रोमाटेड भएको छ । त्यस्तै दोस्रो भएको ब्राइटन पनि अर्को सिजनको प्रिमियर लिगमा प्रोमोट भएको छ ।
The post च्याम्पियनसिप जित्दै प्रिमियर लिगमा फर्कियो न्युक्यासल युनाइटेड appeared first on Sajha Post.