Image may be NSFW.
Clik here to view.
एजेन्सी, ३१ जेठ । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले सिंगापुरलाई ६ गोलले पराजित गरेको छ ।
विश्वकप छनोट खेल पुर्व मैत्रीपुर्ण खेलको यात्रामा रहेको अर्जेन्टिनाले यसअघि ब्राजिललाई पराजित गरेको थियो ।
प्रशिक्षक सामपोली आएपछि यो लगातार अर्जेन्टिनाको दोस्रो जित हो । सिंगापुर विरुद्धको खेलमाा फाजियो, कोरिया, गोमेज, परेड्स, एलारियो र डि मारियाले एकएक गोल गरेका थिए ।
The post अर्जेन्टिनाले हान्यो ६ गोल appeared first on Sajha Post.