Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाले जित्यो

$
0
0

एन्जेसी, ८ साउन । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्ट्सलाई २-१ गोलले पराजित गरेको छ ।

बार्साले पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको थियो ।

नियमार दुवै गोल गरेका थिए । दोस्रो हाफमा चिलीनीले एक गोल गरे ।

यो जितसँगै नियमारले बार्सा छोड्ने वा नछोड्ने विषयमा थप विवाद थपिएको छ । बार्साका फ्यानहरु पनि दई धारमा विभाजित भएका छन् । यो जितसँगै बार्सिलोनाले आउने लिगका लागि बलियो तयारी गरेको बताइएको छ ।

The post बार्सिलोनाले जित्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles