Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः आत्मघाती गोल हुदाँ बार्सिलोनाको जित

$
0
0

एजेन्सी, १२ असोज । बुधबार राति भएको च्याम्यिन्स लिग खेलमा बार्सिलोनाले स्पोर्टिङ सिपीलाई १-० गोलले पराजित गरेको छ ।

युभेन्ट्सलाई सहजै पराजित गरेको बार्सिलोनालाले स्पोर्टिङलाई भने हराउन निकै कठिन भयो ।

स्पोर्टिङका खेलाडी सेबास्टियन कोएट्सले खेलको ४९ औ मिनेटमा आत्मघाती गोल गर्दा बार्सिलोनाले जित हात पारेको हो ।

The post च्याम्पियन्स लिगः आत्मघाती गोल हुदाँ बार्सिलोनाको जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles