Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आज सिंगापुरसँग भिड्दै नेपाल

$
0
0

काठमाडौं, २ पुस । १६ वर्षमुनिको एसिसी पूर्व क्षेत्रीय क्रिकेटको फाइनलमा आज नेपाल र सिंगापुर खेल्दैछन् ।
खेल थाइल्याण्डको टेर्डथाई मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । नेपालले हिजो मलेसियालाई र सिंगापुरले हङकङलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।

दुवै टिमले प्रतियोगितामा अलिहे सम्म कुनै खेल हारेका छैनन् । नेपाली टोलीको ब्याटिङमा केहि सुधारको खाँचो देखिए पनि बलिङ भने लयमा रहेको छ ।

The post आज सिंगापुरसँग भिड्दै नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles