संगठित भए नेपाली क्रिकेटर, पवन अध्यक्ष, पारस महासचिव
काठमाडौं, २२ जेठ । नेपाली क्रिकेटरहरु संगठित भएका छन् । क्रिकेट खेलाडीको हकहितका लागि काम गर्ने उद्देश्यले पवनकुमार अग्रवालको अध्यक्षतामा क्रिकेट खेलाडी संघ गठन भएको छ । नवगठित संघको महासचिवमा भने...
View Articleनेयमार अझै बराबरीमा पुगेको छैन भन्दै पेलेले छाने अहिलेको सर्वोत्कृष्ट खेलाडी
काठमाडौं, २३ जेठ । विश्व फुटबलका बादशाह ‘पेले’ले नेयमारसँग प्रशस्त क्षमता भएपनि त्यो उनकै बार्सिलोना टिममेट लियोनल मेस्सी र रियल मड्रिड आइकन क्रिस्टियानो रोनाल्डो बराबर नभएको बताएका छन् । फुटबलका...
View Articleनेपाली क्रिकेटलाई अघि बढाउन आइसीसीले बनायो नयाँ संयन्त्र, भावनालाई जिम्मेवारी
काठमाडौं, २४ जेठ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली क्रिकेटलाई अघि बढाउन नयाँ संयन्त्र तयार पारेको छ । नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि आइसीसीले स्थानीय प्रतिनिधिकोरुपमा भावना...
View Articleशोकलाई शक्तिमा बदल्दै नायक बने डि मारिया, खेल सकिएपछि रोकिएन आँसु
सान्टा क्लारा, २५ जेठ । गत वर्ष कोपा अमेरिकाको फाइनलमा ब्यहोरेको हारको बदला लिँदै चिलीविरुद्ध सुरुवाती जीत दर्ता गर्ने क्रममा फ्रान्सेली च्याम्पियन पिएसजीका विङ्गर एञ्जल डि मारिया क्यालिफोर्नियाको...
View Articleशारापोभालाई उछिन्दै सेरेना बनिन् विश्वको धनी महिला खेलाडी
लस एंजलस । फ्रेन्च ओपन टेनिसको फाइनलमा गार्बाइन मुगुरुजासँग हार बेहोरेको दुई दिनपछि अमेरिकी टेनिस स्टार सेरेना विलियम्स विश्वको धनी महिला खेलाडी बनेकी छिन् । फोर्ब्स म्यागजिनका अनुसार विश्वकै धनी...
View Articleफुटबलमा दशवटा नयाँ नियम लागु हुँदै, हरेक फुटबलप्रेमीले जानिराखौं (नियमसहित)
एजेन्सी । विश्व फुटबलको इतिहासमा नै फुटबलको नियममा निकै ठूलो परिवर्तन आउने भएको छ । यही २०१६ जुन महिनाबाट लागू हुने नयाँ नियमले फुटबललाई अरु बढी रोचक बनाउने अपेक्षा गरिएको छ । नयाँ नियममा...
View Articleक्रिकेटमा शून्य रनमा आउट हुनुलाई Duck नै किन भनिन्छ ? जानिराख्नुस् रोचक कहानी
एजेन्सी । क्रिकेटमा हामीले डक (Duck) शब्दको प्रयोग भएको बारम्बार सुन्दै आएका छौं । कुनै पनि ब्याट्सम्यान शून्य (0) रनमा आउट हुनुलाई डक भन्ने चलन छ । क्रिकेटमा शून्य रनमा आउट हुनुलाई किन ‘डक’ भनिएको...
View Articleयुरोपियन फुटबलको महाकुम्भ युरोकप: यसपटक कसले मार्ला बाजी ?
काठमाडौं, २८ जेठ । विश्वकपपछि फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोकप शुक्रबारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने १...
View Articleयो हो ब्राजिललाई घर फर्काउने गोल: साँच्चै ‘ह्याण्ड गोल’हो त ? (HD भिडियो)
आठ पटकको विजेता ब्राजिल कोपा अमेरिका सेन्टेनारियो फुटबल प्रतियोगिताको समूह चरणबाटै घर फर्कियो । सोमबार बिहान भएको खेलमा पेरुसँग १-० ले पराजित भएपछि ब्राजिल समूह चरणबाटै घर फर्किने पक्का भएको हो । सो...
View Articleप्रिमियर लिगको खेल तालिका सार्वजनिक, सुरुआत आर्सनल र लिभरपुलले गर्ने
काठमाडौं, १ असार । प्रिमियर लिग 2016/017 को खेलतालिका सार्वजनिक भएको छ । बुधबार सार्वजनिक तालिका अनुसार सिजनको सुभारम्भ आर्सनल र लिभरपुलबीचको खेलबाट हुनेछ । खेल आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा...
View Articleस्विडेनलाई हराउँदै इटाली युरोकप २०१६ को अन्तिम १६ मा प्रवेश
काठमाडौं, ३ असार । युरो कप २०१६ को समूह ‘ई’ अन्तर्गत भएको दोश्रो खेलमा स्विडेनलाई इटालीले 0 का विरुद्ध १ गोलले हराएको छ । फ्रान्सको टुलुज शहरमा भएको आफ्नो दोश्रो खेलमा इटालीले जीत हात पारेको छ ।...
View Articleपेरुलाई पेनाल्टीमा निरास पार्दै कोलम्बिया सेमिफाइनलमा
काठमाडौं, ४ असार । टाइब्रेकरमा पेरुको चुनौती पन्छाउँदै कोलम्बिया कोपा अमेरिका सेन्टेनारियो फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि पेनाल्टी...
View Articleआईसीसीको नयाँ प्रस्तावसँगै नेपाललाई टेष्ट टिमसँग खेल्ने अवसर
काठमाडौं, ५ असार । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तयार पारेको नयाँ प्रस्तावसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमले नयाँ अवसर पाउने भएको छ । आईसीसीले नयाँ एकदिवसीय लिगको प्रस्ताव तयार पारेपछि...
View Articleम्यान्चेस्टर युनाइटेड मुभबारे यसो भन्छन् इब्राहिमोविचका एजेन्ट
स्विडेन, ६ असार । इंग्लिस जाइन्ट म्यान्चेस्टर युनाइटेड स्विडिस स्टार जलाटन इब्राहिमोविचलाई आगामी सिजन वर्ल्ड ट्राफोडमा उतार्न कम्मर कसेर लागेको छ । तर, उनका एजेन्ट भने इब्राहिमोविच अहिले युरोकपमा...
View Articleजर्मनीलाई हराउँदै फ्रान्स युरो कप फाइनलमा
काठमाडौं, २४ असार । सेमिफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स युरो कपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सको मार्सेलमा भएको खेलमा जर्मनीलाई फ्रान्सले २-० गोल अन्तरले हराएको हो । जीतसँगै...
View Articleहेर्नुस् युरोकप फाइनालिस्टका पत्नी र प्रेमिकाहरुलाई (फोटो फिचर)
आइतबार मध्यरातमा युरोकपको नयाँ च्याम्पियन छानिँदैछ । युरोपियन फुटबलको नयाँ बादशाह बन्न आयोजक फ्रान्स र पोर्चुगलले अन्तिम लडाई लड्नेछन् । युरोकप फाइनलको पूर्वसन्ध्यामा आज हामीले तपाईंलाई तपाईंलाई...
View Articleपेलेले आफूभन्दा ३३ वर्ष कान्छी महिलासँग विवाह गर्दै
रियो दि जेनेरियो, २६ असार । महान खेलाडी पेलेको चर्चा बेलाबेलामा हुने गर्दछ । कहिले फुटवल खेल्ने कलाका कारण त कहिले राजनीति तथा समाजसेवाका कारण उनी चर्चामा आउने गर्दछन् । तर यतिबेला भने आफूभन्दा ३३...
View Articleपोर्चुगल पहिलो पटक युरो च्याम्पियन बन्यो
काठमाडौं, २७ असार । यस पटकको युरो कप पोर्चुगलले जितेको छ । फाइनलमा फ्रान्सलाई १-० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको हो । पेरिसमा भएको युरो कप २०१६ को फाइनलमा फ्रान्सलाई...
View Articleपोर्चुगलले युरो कप जित्न सक्दैन भन्नेहरु गलतः रोनाल्डो
काठमाडौं, २७ असार । आयोजक फ्रान्सलाई १-० गोलले पराजित गरेर पोर्चुगलले युरो कप जितेको छ । जीतसँगै पोर्चुगलले एउटा उत्कृष्ट टीम हो भन्ने पनि सावित गरिदिएको छ । रोनाल्डोबिना नै युरोकप जितेर पोर्चुगलका...
View Articleयुरो कपमा पुतली आतंक (फोटो फिचर)
काठमाडौं, २७ असार । आइतवार फ्रान्सको पेरिसमा भएको युरो कप फाइनलमा पुतलीले खेलाडी, दर्शक तथा अफिसियल्सलाई हैरान पारेका तस्वीरहरु यतिबेला भाइरल भएका छन् । रंगशालाका कर्मचारीहरुले बेलुका बत्ती बालेर...
View Article