Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आईपीएल अक्सन : कुन खेलाडी कतिमा किनिए ? (सूचीसहित)

$
0
0

काठमाडौं, १३ माघ । इंडियन प्रिमियर लिग (आईपीएल)को यस सिजनका लागि समावेश टिमहरु खेलाडी किन्नमा व्यस्त छन् । यतिबेला खेलाडी किन्ने प्रक्रिया चलिरहेको छ । यसैबीच केही खेलाडीहरु निकै महंगो रकममा टिममा आबद्ध भएका छन् ।

सबैभन्दा महंगो रकममा बेन स्टोक्स राजस्थान रोयल्सका लागि साढे १२ करोडमा बिक्री भएका छन् भने मनिष पाण्डे सनराइजर्स हैदरावादका लागि ११ करोडमा बिक्री भएका छन् ।

महंगो रकममा बेचिएका केही खेलाडीहरुको सूची यसप्रकार छ :

The post आईपीएल अक्सन : कुन खेलाडी कतिमा किनिए ? (सूचीसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles