Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकै पुरानो क्रिकेट क्लबसँग खेल्दै नेपाली क्रिकेट टोली

$
0
0
फाइल फोटो

काठमाडौं, ४ साउन । क्रिकेट नेपाली क्रिकेट टोलीले आज विश्वकै पुरानो क्रिकेट क्लबसँग खेल्ने भएको छ । क्रिकेटको मक्का मानिने इङल्यान्डको लर्डस मैदानमा प्रतियोगिता मैत्रीपूर्ण हुनेछ ।

नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच बेलायतको लर्ड्स मैदानमा आज एक दिवसीय खेल हुने भएको हो । एमसीसीसँग खेल्नु अघि नेपाली टोलीले इङल्यान्डमा चारवटा अभ्यास खेल खेल्यो ।

अभ्यास खेलमा यसअघि नेपाली टोलीले लगातार चारवटा जित हासिल गरिसकेको छ । यसअघि फ्री फोरेष्ठटरलाई एक सय २९ रन, इन्डियन जिमखानालाई २० रन क्लव त्रिकेट कन्फरेन्सलाई चार विकेटर इसटवोर्न सीसीलाई एक सय ८१ रनले हराएको थियो ।

The post विश्वकै पुरानो क्रिकेट क्लबसँग खेल्दै नेपाली क्रिकेट टोली appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles