Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालद्धारा एमसिसीसामु २१८ रनको लक्ष्य प्रस्तुत(लाइभ हेर्नुहोस् )

$
0
0

cricket live
काठमाडौं, ४ असार । नेपाली क्रिकेट टोलीले बेलायतको पुरानो क्रिकेट क्लव एमसिसीलाई २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

क्रिकेटको घर भनेर चिनिने लर्डस मैदानमा भएको खेलमा नेपालले उक्त लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर ब्याटिङमा उत्रेको नेपाली टोलीले ५० ओभरमा ८ विकेट गुमाउदै २१७ रन बताएको छ । लक्ष्य पछ्याउदै एमसिसीले केही बेरमा  ब्याटिङ गर्दैछ ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्:

The post नेपालद्धारा एमसिसीसामु २१८ रनको लक्ष्य प्रस्तुत(लाइभ हेर्नुहोस् ) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles