Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आर्सनलले हान्यो पाँच गोल

$
0
0

 

एजेन्सी, २१ माघ । शनिबार राति भएको प्रिमियर लिगमा आर्सनलले इभर्टनलाई ५-१ गोलले पराजित गरेको छ ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा आरोन रामसेले ह्याट्रिक गरे ।

उनले खेलको १६ औ, १९ औ र ७४ औ मिनेटमा गोल गरे । त्यस्तै पेरी इमरिक एउमयाङ र कोसेल्मीले एकएक गोल गरे ।

इभर्टनका लागि डोमिनिकले सान्तोना गोल गरे । पछिल्लो समय सन्तुलित खेल प्रदर्शन गर्न नसकिरहेको आर्सनललाई यो जितले राहत दिएको छ । आर्सनलको २६ खेलमा ४५ अंक भएको छ ।

The post आर्सनलले हान्यो पाँच गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles