लिभरपुलको सानदार जित
एजेन्सी, १७ माघ । मंगलबार राति भएको अर्को प्रिमियर लिग खेलमा लिभरपुलले हडल्सफिल्ड टाउनलाई ३–० गोलले पराजित गरेको छ । लिभरपुलका लागि इम्री कान, फिर्मिनो र मोहमम्द सलाहले एकएक गोल गरेका थिए । स्वान्सी...
View Articleचेल्सीको लज्जास्पद हार
एजेन्सी, १८ माघ । बुधबार राति भएको प्रिमियर लिगमा चेल्सीलाई एफसी बोर्नेमाउथले ३-० गोलले पराजित गरेको छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा लज्जास्पद हार व्यहोरेको हो । बोर्नेमाउथले दोस्रो हाफमा सानदार...
View Articleम्यानचेस्टर युनाइटेड पराजित
एजेन्सी, १८ माघ । बुधबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई झट्का लागेको छ । टोटनह्यामसँग २-० गोलले पराजित भएपछि म्यानचेस्टर सिटीसँगको अंकदुरी झन् बढेको छ । खेलको पहिलो मिनेटमा नै...
View Articleओलम्पिक खेलका लागि रसियाका २८ खेलाडीमाथिको प्रतिबन्ध फुकुवा
एजेन्सी, १८ माघ । रसियाका २८ जना एथलेट्समाथि लगाइएको ‘डोपिङ’ प्रतिबन्धलाई अन्तराष्ट्रिय ओलम्पिक समितिले विहिबार फुकुवा गरेको छ । खेलका लागि मध्यस्थता गर्ने एउटा अदालत सिएएसले ति प्रतिबन्धित...
View Articleबार्सिलोनाको कठिन जित
एजेन्सी, १९ महिना । बिहिबार राति भएको कोपा डेल रे कपको सेमिफाइनल खेलको पहिलो लिग चरणमा बार्सिलोनाले भ्यालेनसियालाई १-० गोलले पराजित गरेको छ । डिफेन्सिभ खेल खेलेको भ्यालेनसियाले बार्सिलोनालाई रोक्न...
View Articleअन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
जितपुर, कपिलवस्तु, १९ माघ । यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’...
View Articleरेफ्री टोनी चापरोनलाई ६ महिनाको प्रतिबन्ध
एजेन्सी, १९ माघ । फ्रेन्च फुटबल फेडरेशनले रेफ्री टोनी चापरोनलाई ६ महिनाको प्रतिबन्ध लगाएको छ । जनवरी १४ मा भएको खेलमा नानटिसका खेलाडी डियगो कालोर्सलाई उनले खेल भइरहँदा लात हान्ने प्रयास गरेका थिए भने...
View Articleफिफा वर्ल्डकप २०१८ को ट्रफीको यात्रा सुरु, फुटबलप्रेमीलाई प्रत्यक्ष हेर्ने अवसर
एजेन्सी, १९ माघ । फिफा वर्ल्डकप २०१८ को ट्रफीको यात्रा सुरु भएको छ । विश्वकप २०१८ को संस्करण जुन १४ बाट रसियामा सुरु हुँदै छ । विश्वकप २०१८को ट्रफी टुर कोकाकोलाले आयोजना गर्दै आएको छ । यसको सुरुवात गत...
View Articleबुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि धरानमा
सुनसरी , २० माघ । २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् । प्रतियोगितामा ए...
View Articleरियल मड्रिडले अग्रता जोगाउन सकेन
एजेन्सी, २१ माघ । शनिबार राति भएको स्पेनिस लिग लालिगामा रियल मड्रिड लेभान्तेसँग २-२ गोलको बराबरीमा रोकिएको छ । दुई पटकसम्म अग्रता बनाएको रियलले अग्रता भने जोगाउन सकेन । रियलका लागि सर्जियो र्यामोसले...
View Articleआर्सनलले हान्यो पाँच गोल
एजेन्सी, २१ माघ । शनिबार राति भएको प्रिमियर लिगमा आर्सनलले इभर्टनलाई ५-१ गोलले पराजित गरेको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा आरोन रामसेले ह्याट्रिक गरे । उनले खेलको १६ औ, १९ औ र ७४ औ मिनेटमा...
View Articleम्यानचेस्टर सिटी बराबरीमै सिमित
एजेन्सी, २१ माघ । शनिबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटी बन्र्लीसँग एकएक गोलको बराबरीमा रोकिएको छ । ड्यानिलोले पहिलो हाफमा गोल गर्दै म्यानचेस्टर सिटीले अग्रता दिलाएका थिए । तर, यस सिजन...
View Articleदक्षिण एसियाली खेलकुद(साग)का छ खेल पोखरामा खेलाइने : राखेप सदस्य सचिव विष्ट
पोखरा, २१ माघ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिने बताएका छन् । खेलकुद पत्रकार मञ्च कास्कीद्वारा अाइतबार...
View Articleहार्नबाट जोगियो बार्सिलोना
एजेन्सी, २२ माघ । आइतबार राति भएको स्पेनिस लिग लालिगामा बार्सिलोना इस्पोनियोलसँग हार्नबाट जोगिएको छ । इस्पानियोलको घरेलु मैदानमा भएका खेलमा बार्सिलोनाले इस्पोनियलसँग एकएक गोलको बराबरी खेल खेलेको छ ।...
View Articleरोमाञ्चक खेलमा लिभरपुललाई टोटनह्यामले बराबरीमा रोक्यो
एजेन्सी, २२ माघ । आइतबार राति भएको प्रिमियर लिगमा लिभरपुललाई टोटनह्यामले दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको छ । पहिलो हाफको तेस्रो मिनेटमा नै लिभरपुलका लागि मोहमम्द सलाहले गोल गरेका थिए । पहिलो...
View Articleचेल्सीको लज्जास्पद हार
एजेन्सी, २३ माघ । सोमबार राति भएको प्रिमियर लिगमा चेल्सीले लज्जास्पद हार व्यहोरेको छ । वाटफोर्डसँग चेल्सी ४-१ गोलले पराजित भएको छ । खेलको ३० औ मिनेटमा चेल्सीका खेलाडी बाकायोकाले रातो कार्ड खाएपछि...
View Articleपीएसजीको सानदार जित
एजेन्सी, २४ माघ । मंगलबार राति भएको फ्रान्सेली कपमा पिएसजीले सोचाउलाई ४-१ गोलले पराजित गरेको छ । पिएसजीको जितमा एन्जल डि मारियाले तीन गोल गरे । उनले खेलको पहिलो मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता...
View Articleबुढासुब्बा गोल्डकप : सेमिफाइनलमा पुग्न आज नेपाल पुलिस र संकटा भिड्दै
धरान, २४ माघ । धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र संकटा क्लबबीच खेल हुँदैछ । दिउँसो हुने खेलमा विजयी हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि मंगलबार...
View Articleविश्व क्रिकेट लिगः नेपालको पहिलो भिडन्त आयोजक नामिवियासँग
फाइल फोटोकाठमाडौँ, २४ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले बिहीबारको उद्घाटन खेलमा आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाली टोली यसअघि सन्...
View Articleसेभिल्ला ‘कोपा डेल रे’को फाइनलमा प्रवेश
एजेन्सी, २५ माघ । बुधबार राति भएको ‘कोपा डेल रे’को सेमिफाइनल खेलमा सेभिल्लाले लेगानेसलाई २-० गोलले पराजित गरेको छ । पहिलो लिग चरणमा १-१ गोलको बराबरी खेल खेले पनि सम्रगमा सेभिल्लाले ३-१ गोलले पराजित...
View Article