Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुलको सानदार जित

$
0
0

एजेन्सी, १७ माघ । मंगलबार राति भएको अर्को प्रिमियर लिग खेलमा लिभरपुलले हडल्सफिल्ड टाउनलाई ३–० गोलले पराजित गरेको छ ।

लिभरपुलका लागि इम्री कान, फिर्मिनो र मोहमम्द सलाहले एकएक गोल गरेका थिए ।

स्वान्सी सिटीसँग पराजित भएपछि आलोचित बनेका प्रशिक्षक उर्गेन क्लबलाई केही राहत मिलेको छ ।

च्याम्पियन्स लिगको लागि स्थान सुरक्षति बनाउन पनि लिभरपुलले खेलहरु जित्नै पर्ने दबाब रहेको छ ।

सन्तुलित खेल प्रदर्शन गर्न नसकिरहेका कारण क्लप आलोचित बन्दै आइरहेका छन् ।

The post लिभरपुलको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles