Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सेभिल्ला ‘कोपा डेल रे’को फाइनलमा प्रवेश

$
0
0

एजेन्सी, २५ माघ । बुधबार राति भएको ‘कोपा डेल रे’को सेमिफाइनल खेलमा सेभिल्लाले लेगानेसलाई २-० गोलले पराजित गरेको छ ।

पहिलो लिग चरणमा १-१ गोलको बराबरी खेल खेले पनि सम्रगमा सेभिल्लाले ३-१ गोलले पराजित गरेको हो ।

सेभिल्लाका लागि पहिलो गोल जोक्युन कोरियाले खेलको १५ औ मिनेटमा गोल गरे ।

खेलको ८९ औ मिनेटमा फ्रान्को भाचकुचले दोस्रो गोल गरे । अब सेभिल्लाले फाइनलमा भ्यालेनसिया वा बार्सिलोनासँग खेल खेल्नेछ ।

The post सेभिल्ला ‘कोपा डेल रे’को फाइनलमा प्रवेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles