Image may be NSFW.
Clik here to view.
धरान, २४ माघ । धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र संकटा क्लबबीच खेल हुँदैछ ।
दिउँसो हुने खेलमा विजयी हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि मंगलबार सुदुरपश्चिमाञ्चललाई ४–० ले हराउँदै थ्रीस्टार क्लबले अन्तिम चारमा स्थान बनाएको थियो ।
The post बुढासुब्बा गोल्डकप : सेमिफाइनलमा पुग्न आज नेपाल पुलिस र संकटा भिड्दै appeared first on Sajha Post.