२५ माघ काठमाडौ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को पहिलो खेलमा नेपाल नामिबियाबीच अहिले खेल भईरहेको छ ।
नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल नामिबियाको एफिज पार्कमा खेल भईरहेको छ ।
हेर्नुहोस् भिडियो
The post आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू : नेपाल भर्सेस नामिबिया (LIVE) appeared first on Sajha Post.