काठमाडौं, २७ माघ । धरानमा जारी २० औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटवल प्रयितोगिताको उपाधीका लागि नेपाल पुलीस क्लव र थ्रीस्टार क्लव खेल्दैछन् ।
अहिलेसम्म पुलिसले पाँचपटक थ्रीस्टारले चारपटक बुढासुब्बा गोल्डकपको उपाधी जितिसेका छन् । उपाधी हात पार्ने उदेश्यका साथ मैदान उत्रिने दुवै टिमको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
यसैबीच, बाराको सिमारामा जारी सिमरा गोल्डकपमा आज आयोजक नवजनजागृति युवा क्लव र मोरङ फुटवल क्लवबीच खेल हुँदैछ । यसअघि हिजो भएको खेलमा एपिएफ विजयी भएको थियो ।
The post बुढासुब्बा गोल्डकप : उपाधिका लागि आज पुलिस र थ्रीस्टार भिड्दै appeared first on Sajha Post.