Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भक्तपुरमा मेयर कप शुरु

$
0
0

भक्तपुर, ३ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा आजदेखि अन्तरनगर मेयर कप भलिबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगितामा २१ नगरपालिकाको सहभागिता रहेको नगरपालिकाका कर्मचारी एवं अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवाले जानकारी दिए ।

फागुन ८ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टोलीले क्रमश रु. एक लाख ५१ हजार, रु. ७५ हजार, रु. ३० हजार र रु २० हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन् ।

प्रतियोगिताको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शहीद स्मृति खेल मैदानमा उद्घाटन गरेका छन् ।

The post भक्तपुरमा मेयर कप शुरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles