Image may be NSFW.
Clik here to view.
एजेन्सी, ६ फागुन । शनिबार बेलुका भएको एफए कपमा म्यानचेस्टर युनाइटेडले हडल्सफिल्ड टाउनलाई २-० गोलले पराजित गरेको छ ।
गएको हप्ता न्युक्यासल युनाइटेडसँग पराजित भएपछि आलोचित बनेको म्यानुका लागि यस जितले केही राहत दिएको छ ।
म्यानुका लागि दुवै गोल रोमेलु लुकाकुले गरेका थिए । उनले खेलको ३ औ र ५५ औ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै गए राति नै भएका अन्य खेलमा साउथह्यामटनले वेस्टब्रोमलाई २१ गोलले पराजित गरेको छ ।
The post एफए कपः म्यानचेस्टर युनाइटेडको सहज जित appeared first on Sajha Post.